. भोजपुर संगै प्रदेश नम्बर १ मा थपिए २६६ जना कोरोना संक्रमित::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख १८ गते , शनिबार

भोजपुर संगै प्रदेश नम्बर १ मा थपिए २६६ जना कोरोना संक्रमित


बैशाख १८/२०७८। प्रदेश नम्बर १ मा आज ७२५ जनाको पिसिआर परिक्षण गर्दा २६६ जनामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिनेमा १२२ महिला र १४४ पुरुष रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

संक्रमीत हुनेमा मोरङमा ९९,झापामा ७०,सुनसरीमा ६८,इलाममा ६ ,उदयपुरमा ५ धनकुटामा ४,संखुवासभा र भोजपुरमा १/१ जना र प्रदेश १ बाहिरका २० जना रहेका छन ।

यो संगै प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ९१७ पुगेको छ । जस्मा ३० हजार ४० जना कोरोना मुक्त भएका छन भने ,सकृय संक्रमीत २ हजार ३८२ रहेको मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

सिफारिस

पोखरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

इटहरीमा करेन्ट लागेर एकजनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २५ गते , बुधबार

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: