. भोलि देखि बैंकमा ५० हजार रुपैया भन्दा कम रुपैया जम्मा गर्न नपाउने::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ३० गते , बिहिबार

भोलि देखि बैंकमा ५० हजार रुपैया भन्दा कम रुपैया जम्मा गर्न नपाउने


बैशाख ३० । इन्डियन भेरिएन्ट कोरोनाको दोश्रो लहर संगै नेपालाका विभिन्न जिल्लमा लकडाउन र निषेधाज्ञा गरिएको छ । भाइरसले तिब्र रुप लिएको र मृत्यु दर उत्तिमै मात्रमा बढेको कारण सरकार लकडाउन गर्न बाध्य भएको थियो ।

यो संगै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न धेरैजसो जिल्लामा निषेधाज्ञा गरिएको छ । निषेधाज्ञाको अबधिमा बैंकमा ५० हजार रुपैया भन्दा कम रुपैया जम्मा गर्न नपाउने भएको छ ।

नेपाल बैकर्स संघले आज बिज्ञप्ति निकालेर भिडभाड कम गर्नका लागि ५० हजार रुपैया भन्दा कम रकम जम्मा गर्न नदिने भएको हो । थोरै रकम जम्मा गर्न जादा बैंकमा भिडभाड हुने गरेको भन्दै यस्तो निर्णय भएको संघले जनाएको छ । सकभर बिद्युतिय कारोबार गर्न ग्राहकलाई समेत अनुरोध गरेको छ ।यस्तै डिम्याड खाता खोल्ने काम पनि तत्कालका लागि रोकिएको छ । यो निर्णय निषेधाज्ञा भर मात्र लागू हुने छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

भोजपुरमा फेरि निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

सिफारिस

एक करोडको बिमा गरेको एक महिना नबित्दै गयो ज्यान

प्रकाशित मिती : २०७७ अषोज २६ गते , सोमबार

भोजपुरमा भेटिए १८८६ सालमा जन्म भएका वृद्व भेटिए

प्रकाशित मिती : २०७७ मंसिर १२ गते , शुक्रबार

भोजपुरमा चार्जमा राखेको मोबाइल पड्किदा एक जना गम्भीर घाइते

प्रकाशित मिती : २०७७ चैत्र २७ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: