. महिलाको घाँटी रेटि हत्या गरेको अबस्थामा शब फेला::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

महिलाको घाँटी रेटि हत्या गरेको अबस्थामा शब फेला


प्रदेश नम्बर १ को मोरङको रङ्गेलिमा घाँटी रेटेर हत्या गरिएको अबस्थामा महिलाको शब फेला परेको छ ।

मोरङको तिलुवा चोक नजिक नहरमा आज बिहान करिव २४ बर्षिय अनिता यादबको शब भेटिएको हो । महिलाको घाँटी रेटेको अबस्थामा शब फेला परेको हो । पानी नभएको सुख्खा नहरमा उनको शब भेटिएको हो । हत्याको बारेको केही खुल्ल नसकेको प्रहरीको भनाइ छ ।

मृतकको शब पोस्टमार्टम गर्न जिल्ला अस्पताल पठाइएको छ । प्रहरीले घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

कृशलाको चौधरीको हत्यारा सार्बजनिक

प्रकाशित मिती : २०७८ श्रावण ३२ गते , सोमबार

श्रीमतिको हत्याको आरोपमा श्रीमान पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: