. मृगौला बेचबिखन गर्ने एक जना पक्राउ::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ३० गते , बिहिबार

मृगौला बेचबिखन गर्ने एक जना पक्राउ


बैशाख ३०। सप्तरीमा मृगौला बेचेको आरोपमा एक जना पक्राउ परेका छन ।

पिडितको उजुरीको आधारमा बुधबार सुरुङ्गा नगरपालिका ९ शिसबारिका ३५ बर्षिय रमेश बिश्वकर्मालाइ पक्राउ गरि मानव बेचबिखन विरुद्धको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यलय कडरबोना सप्तरीका प्रहरी निरीक्षक बिरेन्द्र पासवानले जानकारी दिए ।

काठमाडौ बस्दै आएका टिप्पर सहचालक सुरुङ्गा नगरपालिका १ का २४ बर्षिय दिपक भुजेललाइ आरोपित बिश्वकर्माले ललाइफकाइ बुटवल सम्म पुर्याएका थिए । राम्रो पारिश्रमिक पाउने लोभमा देखाइ बिश्वकर्माले अपरिचित ब्याक्तिको जिम्मा लगाइ भारत पुर्याएका अपरिचित अपराधीले भारत पुर्‍याएर केहो दिन होटममै राखेको र बेहिस बनाइ अस्पताल पुर्‍याएर बैशाख २ गते मृगौला निकालेको बताए ।

उक्त अस्पतालमा १० दिन राखेपछी ५ हजार दिइएर गाडी चडाइ घर पठाइएको र शुक्रवार राती घर आइपुगेपछि श्रीमती निरा भुजेलले प्रहरीसमझ जानकारी गराएकी थिइन । अर्का आरोपितको पहिचान खुल्न सकेको छैन । मान बेचबिखन अनुसंधान ब्युरो काठमाडौ सङ्ग समन्वय गरि आरोपितको खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक पासवनले जानकारी दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

सिफारिस

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

ट्याक्टर बाट लडेर सहचालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

भोजपुरमा सञ्चालन भएको भलिबल खेलमा दाँवाली टिम प्रथम

प्रकाशित मिती : २०७८ बैसाख २ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: