. यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने


जेठ १७ । यश बर्षको एसईई परीक्षा आन्तरिक मुल्यांकन बाट हुने भएको छ । शिक्षा मन्त्रालयले आज बसेको बैठकले एसईई परिक्षाको आन्तरिक मुल्यांकन बिधि अनुसार गराउने प्रस्ताव मन्त्री परिषद्मा लैजाने भएको हो । मन्त्री परिषदद्वारा प्रस्ताव पास गरे पछि आन्तरिक मुल्यांकनको निर्णय अन्तिम हुने छ ।

मन्त्रालयले आजको बैठकले गत बर्षकै आन्तरिक मुल्यांकन अनुरुप परिक्षा गराउने प्रस्ताब मन्त्री परिषदलाइ पठाउने निर्णय गरेको हो । अघिल्लो बर्ष पनि बिद्यालय तहको पहिलो त्रैमासिक अबधी मुल्यांकन १०% र दोस्रो अबधिको ३०%शैक्षिक शत्रको अन्त्य सम्म सबै बिषयको मुल्यांकन बाट नजिता तयार गरिएको थियो ।

गत बर्षपनी मन्त्री परिषद्को बैठले एसईई परीक्षा नगर्ने निर्णय गरेको थियो । शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले मन्त्री परिषद् बैठकमा एसईई परीक्षा विकल्पका रुपमा आन्तरिक मुल्यांकन प्रस्ताव गरेपछी पारित गरेको थियो । कोरोना भाइरसको कारण यो बर्ष पनि एसईइ हुन नसकेको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

बिहिवार देखि ३ दिन सम्म वर्षा र हिमपात हुने

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

महिला हत्या कसुरमा एक युवालाई जन्मकैदको फैसला

प्रकाशित मिती : २०७७ मंसिर २२ गते , सोमबार

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

साकेला कसरी उत्पति भए ।

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण २० गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: