. रातारात सत्ता सुटुक्क सेनापती पुर्णचन्द्र थापालाई !! अरु के के भयो हेर्नुस् ।::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

रातारात सत्ता सुटुक्क सेनापती पुर्णचन्द्र थापालाई !! अरु के के भयो हेर्नुस् ।


१३ जेठ, काठमाडौ , प्रधानमन्त्री केपी शर्मा ओलिले एक आकस्मिक बैठक बोलाएर नेपालमा कार्यकारी राष्टपति हुने व्यवस्था गरे त्यसको लागि २ बर्ष लाग्ने भएकोले तत्कालको लागि प्रधानसेनापति पुर्ण चन्द थापा लाई सत्ता हस्तान्तरण गरेकाछन । यसको साथै नेपलमा पर्देश पनि खारेज गरेका छन अब पर्देशमा भएको अधिकार स्थानीय तह र केन्द्रमा समायोजन हुनेछ ।
अब दुइ बर्ष पछि हुने नया व्यवस्थामा नेपालको सदनमा जम्मा ७७ जना मात्रै संसद रहनेछन् जसमा प्रत्येक जिल्लाको प्रतिनिधित्व रहनेछ । जनता बाट प्रत्यक्ष निर्वाचन राष्टपति हुनेछन जसले मन्त्रीहरु नियुक्त गर्नेछन् मन्त्री नियुक्ति गर्दा सम्बन्धित क्षेत्रमा बिज्ञता हासिल गरेका मान्छेलाई नियुक्त गर्नुपर्ने छ । अब देखि सबै संबैधानिक निकाएमा राजनीतिक नियुक्ति नहुने ब्यबस्था संबिधानमा हुनेछ ।
सबै शैक्षिक संस्था र अस्पताल सरकारीकरण हुनेछन् सबै जनतालाई निशुल्क शिक्षा र स्वास्थ उपलब्ध हुनेछ । हाल महामारीको रुपमा रहेको कोरोनाको लागि सेनाले तत्काल ३० हजार शैयाको सुबिधायुक्त कोरोना हस्पिटल निर्माण गर्नेछ जसमा देशै भरिका कोरोना बिरामी लाई निसुल्क उपचार हुनेछ र कोरोना बिरामी संग सम्पर्कमा आएका सबैलाई छुट्टै कोरेन्टिनमा राखिनेछ जसको लागि १० दिनमा ५० हजार क्षमताको सुबिधा युक्ति क्वारेन्टाइन निर्माण गरिनेछ । नयाँ ब्यबसथा अनुसार अब ५० बर्ष नाघेका व्यक्ति राजनीति गर्न पाउने छैनन् तर सल्लाहकार चाहिँ हुनेछन् ।
अबको दुई बर्ष सत्तामा रहने सेनाले मुख्यरुपमा भारत र नेपालको बोर्डरमा पर्खाल लगाउने छ । भारतबाट आयत हुने सामनहरु नेपालमै उत्पादन हुनेछन् जसको लागि सरकारले आवश्यक उधोगहरु खोल्नेछ । २ बर्रषमा सरकारले नेपालमा २० हजार मेगावाट बिजुली उत्पादन गरेर बिश्वलाइ बेच्नेछ । अब देखि सबै नेपालीले मासिक ३५००० बेरोजगार भत्ता दिनेछ ।
भन्ने समचार BBC नेपाली सेवामा आउदै थियो झलक्क बिउझिय अब मुख धुन जानू पर्ला ।
यो लेख मदन बहादुर शाहीले आफ्नो फेसुकमा लेखेका हुन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

भोजपुरमा शनिबार थप १९ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

सिफारिस

भोजपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १७ गते , मंगलबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

ट्याम्केमैयुङ गाउँपालिकाको ८ नम्बर गोगने उज्यालो वडा घोषणा

प्रकाशित मिती : २०७७ कात्तिक ६ गते , बिहिबार

चहलपहल बढे पनि बिराटनगरमा खासै ब्यपार बढेन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: