. राष्ट्रपति भण्डारीले भारतिय राष्ट्रपति लाई पठाइएको पत्रमा के छ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

राष्ट्रपति भण्डारीले भारतिय राष्ट्रपति लाई पठाइएको पत्रमा के छ


जेठ १२। राष्ट्र पति बिद्यादेबी भण्डारीले भारतिय राष्ट्र पति रामनाथ कोबिन्दलाइ आज एक पत्र लेखेकी छिन । उनले कोरोना भाइरस विरुद्ध खोपको सहजीकरण आग्र सहित भारतिय समकक्षीलाई पत्र लेखेकी हुन ।

राष्ट्रपति कार्यलयका अनुसार कोरोना भाइरस विरुद्ध कोभिशिल्ड भ्याक्सिनको सहजीकरणका लागि उनले आग्रह गर्दै पत्र लेखेकी हुन । राष्टपती भण्डारीले यश अघि उपलब्ध अनुदानको खोप र स्वास्थ सामाग्रीका लागि भारतलाइ धन्यवाद समेत ब्यक्त गरेकी छिन ।

यश अघि भारतले १० लाख डोज खोप नेपाललाइ अनुदान स्वरुप दिएको थियो । त्यस पछि १० लाख डोज सेरम द्वारा उत्पादित कोभिड शिल्ड रोकिएको छ । भारतमा कोरोना भाइरस महामारी बढे पछि निर्यातमा रोक लगाइएको छ । यसको असर नेपालमा पनि परेको छ । रिपोर्टस क्लब


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

पाँच महिनादेखि बन्द पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

कोरोना संक्रमीत घट्दो क्रम मृत्यु दर पनि कम

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: