. शुक्रबार भोजपुरको कोरोना अपडेट::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

शुक्रबार भोजपुरको कोरोना अपडेट


जेठ १४ भोजपुर । भोजपुरमा कोरोना भाइरसको दोश्रो लहर बाट ११ जना कोरोना संक्रमीत थपिएका छ ।

जिल्लाको विभिन्न पालिकामा पछिल्लो समय कोरोना भाइरस भयावह बन्दै गएको छ । आज थपिएका ११ संक्रमीत गरि कुल २९८ जना संक्रमित पुगेको स्वास्थ कार्यलय भोजपुरले जनाएलो छ ।

जिल्लामा कोभिड १९ को दोश्रो लहरमा हिजो सम्म ३ सय ५५ जनाको पिसिआर बिधि बाट परिक्षण गर्दा १०० जनाको रिपोर्ट पोजेटिभ आएको हो । जस्मा ५ सय २५ जनाको एण्टिजोण बिधि बाट परिक्षण गर्दा १८७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमीत हुनेमा सबैभन्दा बढी रामप्रसाद राई गाउँपालिकामा ७४,षडानन्दमा ६३,भोजपुर नपा मा ४१,हतुवागढिमा ५४,आमचोकमा १५,पौवादुङ्ममामा ७,अरुणमा ३६,साल्पासिलिछोमा ५,ट्यामकेमयुङमा ३ जना संक्रमीत देखिएका छन ।

हाल सम्म ४२ जना संक्रमण मुक्त भएका छ्न भने २ जनाको मृत्यु भएको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

आइतबार भोजपुरको कोरोना अपडेट पालिका सहित

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: