. शुक्रवार प्रदेश १ को कोरोना अपडेट::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

शुक्रवार प्रदेश १ को कोरोना अपडेट


प्रदेश नम्बर १ मा आज २ हजार ५ सय ८६ जनाको पिसिआर परिक्षण गर्दा १ हजार ५१ जना कोरोना संक्रमीत थपिएका छन ।

संक्रमण हुनेमा मोरङमा ३३०,झापामा २४२,सुनसरिमा १७८,इलाममा ६०,ताप्लेजुङमा ५१,खोटाङमा ३२,तेह्रथुममा २७,पाचथरमा २६,भोजपुरमा १५,धनकुटामा १३,संखुवासभामा ९,उदयपुरमा ७ र प्रदेश १ बाहिरका ४१ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४८ हजार ५ सय ८० पुगेको छ । संक्रमीत भएका मध्य ३२ हजार ९ जना कोरोना मुक्त भएका छन । सकृय सन्क्रमितको संख्या १६हजार ८ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

भोजपुरमा संसद बिगटन विरुद्ध महिलासंघको प्रदर्शन

प्रकाशित मिती : २०७७ फागुण ९ गते , आइतबार

दिदिले गरिन भाईको हत्या

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

भोजपुरमा जबर्जस्ति करणी गरि फरार रहेका २ ब्याक्ती पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

मोटरसाइकल दुर्घटनामा परि वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

बुधबार भोजपुरमा थप १८ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: