. शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ


सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैया सम्म कर्जा उपलब्ध गराउने भएको छ । आउदो आर्थिक बर्षको बजेट सार्बजनिक गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले स्नातक , स्नातकोत्तर वा त्यो भन्दा बढी शैक्षिक योग्यता हासिल गरेका युवालाई आफुले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी बढिमा ५प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने जानकारी गराउनु भएको हो । मन्त्री तथा मन्त्री परिषद्को कार्यलय बालुवा टारमा अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक बर्ष ७८-७९ बजेट भाषण बाट सार्बजनिक गरेको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

भारतीय कारखानामा आगलागी ठूलो मानवीय क्षेती

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

७९ बर्षका बृद्वको हत्या गरिएको ठाउमा २ कुकुर परिचालन

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

असुरक्षित नारी -कविता

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

बाख्रा चराउन गएका बालक भिर बाट लडेर मृत्यु

प्रकाशित मिती : २०७८ असार २१ गते , सोमबार

सिफारिस

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

बिजुलिको पोल ढलेर लाग्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ९ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: