. संखुवासभामा आइतबार राती १२ बजे देखि निषेधाज्ञा::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

संखुवासभामा आइतबार राती १२ बजे देखि निषेधाज्ञा


संखुवासभामा आज राती १२ बजे बाट निषेधाज्ञा लागू हुने भएको छ ।

कोरोना भाइरसको दोश्रो लहर सुरु भए संगै प्रदेश नम्बर १ को पहाडी जिल्ला संखुवासभामा कोभिड १९ संक्रमण दर बढे संगै निषेधाज्ञा हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण ब्यबस्थापनका लागि बनेको संकट ब्यबस्थापन केन्द्रको बैठकले आइतबार राती १२ बजे बाट आगमी जेठ २ गते सम्म जिल्लाभर निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

कोभिडको दोश्रो लहर संक्रमण रोगथाम तथा नियन्त्रणका लागि जिल्ला भरी निषेधाज्ञा गरिने संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भयो । निषेधाज्ञा अबधि भर अतिआवश्यक काम नपरी घर बाहिर नजान,नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न ,सभा समारोह नगर्न ,बिहे भोज लगाएतका भिडभाड हुने गतिबिधी गर्न रोक लगाइएको छ । निजि तथा अतिआवश्यक काम काज बाहेकका ,पसल कलकारखाना ब्यपारिक कारोबार बन्द गर्न प्रशासन कायलयले जिल्ला बासिलाइ अनुरोध समेत गरेको छ ।

औषधि उपचार ,दूध पानी ,सरसफाइ ,खाद्यन्न लगाएतका पसल स्वास्थ मापदण्ड अपनाएर सञ्चालन हुने प्रशासनले जनाएको छ । निषेधाज्ञाको समयमा गुनासो सम्बोधनका लागि साहयक जिल्ला अधिकारी संयोजक रहने गरि जिल्ला समन्वय समिती ,स्थानिय तह,जिल्ला प्रहरी कार्यलय ,सशस्त्र प्रहरी अन्य सरोकारवाला गुनासो सुनवाइ तथा अनुगमन सम्यन्त्र समेत गठन गरिएको छ ।

यो पनि पढनु होस ।
शुक्रबार साझा झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा भएको दुर्घटना परि सोही गाउँपालिकाका कर्मचारी दिपक नेपालको मृत्यु भएको छ ।

उनलाइ मोटरसाइकलले ठक्कर दिइएको थियो । दुर्घटनापनि गम्भीर घाइते भएका उनलाइ बिर्तामोडको बिएण्सी अस्पताल लगिएको थियो अस्पतालले मृत घोषणा गरेको थियो।

ठक्कर दिने मोटरसाइकल र चालक फरार रहेको फरार अभियुक्तको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यलय बुधबारेले जनाएको ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

भोजपुरमा आज थप २३ जना कोरोना संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

नक्कली नेपाली रुपैया सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धारिलो हतियार प्रयोग गरि एक युवाको हत्या

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: