. संखुवासभामा एकै दिन कोरोना संक्रमण बाट २ जनाको मृत्यु::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

संखुवासभामा एकै दिन कोरोना संक्रमण बाट २ जनाको मृत्यु


जेठ ७ । कोरोना संक्रमण बाट प्रदेश नम्बर १ को पहाडि जिल्ला संखुवासभामा २ जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ कार्यलय संखुवासभाका अनुसार जिल्ला अस्पताल आइसोलेसन तुम्लिङटारमा सिलिचोङ गाउँपालिका ३ का बागबिर तामाङको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भए पछि उनलाइ आइसोलेसन लगिएको थियो । मृतक तामाङ बिगत ३ बर्ष देखि खादबारिमै बस्दै आएका थिए ।

खादबारी नगरपालिका १ टुढिखेलका ब्यापारी हितकुमार नालामी को मृत्यु भएको हो । कोरोना पोजेटिभ भए पछि नालामी बुधबार हेलिकप्टर बाट बुधबार थप उपचारका लागि बिराटनगर पठाइएको थियो । उनको आज दिउँसो मृत्यु भएको स्वास्थ कार्यलय संखुवासभाले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

लामो दुरीका सार्वजनिक यातायात चलाउने बारे छलफल हुँदै

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

भोजपुरका बिजय थ्री स्टार क्लबमा अनुबन्धित

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

भोजपुरमा एक घरमा आगलागी हुदा अपाङ्ग एक बृद्धको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण २३ गते , शनिबार

सिफारिस

कोरना भाइरसले ब्राजिललाइ उछिन्दै भारत दोश्रो स्थानमा

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

बसको ठक्कर बाट उर्लाबारीका मोटरसाइकल चलाक थापाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

प्रेमिको घरमा प्रेमिकाले गरिन आत्महत्या

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

बालविवाह गर्ने दुलाह र उनका बुवा पक्राउ

प्रकाशित मिती : २०७७ फागुण १६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: