. संखुवासभामा कोरोना भाइरस बाट थप एक जनाको मृत्यु::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

संखुवासभामा कोरोना भाइरस बाट थप एक जनाको मृत्यु


जेठ १३।

कोरोना भाइरस संक्रमणका कारण संखुवासभामा थप एक जनाको मृत्यु भएको छ ।

पाँचखपन नगरपालिका १ का ५९ बर्षका पदम बहादुर गदालको बिहिवार ज्यान गएको हो ।होमाआइसोलेसनमा उनको उपचार असम्भव भए पछि चौनपुर आइसोलेसममा उपचार गर्न लादै गर्दा एम्बुलेन्समा ज्यान गएको हो ।

उनको १० गते पिसिआर परिक्षण पोजेटिभ आएको थियो । उनी आइसोलेसनमा बसेका थिए । ६ गते ३४ जनाको स्वाब संकलन गरेर धनकुटा पठाउदा २५ जनामा कोरोना संक्रमण देखिएको थियो । यस्तै पाँचखपन वडा नम्बर १ मा ३५ जना सकृय संक्रमीत रहेको वडा अध्यक्ष टेकबहादुर बुढाथोकीले जानकारी दिनु भयो । संक्रमीत मध्य १ जना नोबेल अस्पताल बिराटनगरमा उपचाररत छन भने २ जना चैनपुर आइसोलेसनमा रहेका छ ।

चैनपुर सञ्चालित आइसोलेसन ४ वटा स्थानीय तहको सयुक्त लगानीमा निर्माण गरिएको छ । आइसोलेसन निर्माण गर्नेमा पाचखपन,चैनपुर ,धर्मादेबी र मादिगाउपालिकाको सयुक्त लगानीमा बनेको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

लागु औषध २३ केजी गाजा सहित ३ जना पक्राउ

प्रकाशित मिती : २०७८ बैसाख २ गते , बिहिबार

भोजपुरमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: