. संखुवासभामा बुद्ध एयरको एटिआर ४२ को ४७ सिट क्षमताको उडान सुरु::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख १९ गते , आइतबार

संखुवासभामा बुद्ध एयरको एटिआर ४२ को ४७ सिट क्षमताको उडान सुरु


बैशाख १९। संखुवासभामा नेपालको अग्रणी वायु सेवा कम्पनी बुद्ध एयरलाइसेन्स पहाडी एयपोर्ट तुम्लिङटारमा पनि बुद्धएयरको एटिआर ४२ को उडान सुरु गरेको छ ।

शनिबार बाट ४७ सिट क्षमता भएको एटिआर ४२ ले उडान सुरु गरेको बुद्ध एयर तुम्लिङटारका सिनियर अफिसर राजिब पोखरेलले जानकारी दिए ।

बुद्ध एटिआर ४२ले काठमाडौ तुम्लिङटार ८:२५ बजे तुम्लिङटार काठमाडौ ९:२५ बजे दैनिक उडान गर्ने बुद्ध एयरले जनाएको छ । बिमानले तुम्लिङटार बिराटनगर हप्ताको ३ दिन आइतबार बुधबार र शुक्रबार उडान गर्दै आएको छ ।

एयरलाइसेन्सको सुरुवाती भाडादर काठमाडौ तुम्लिङटारको ४ हजार ४ सय ३५ र तुम्लिङटार देखि बिराटनगरको २ हजार ६ सय २५ भाडा तोकेको छ ।

एयरलाइसेन्सले कोरोना पिसिआरक कोरोना टेस्ट अनिवार्य नगरेतापनी सावधानी अपनाएर यात्रा गर्नु पर्ने बताइएको छ । झोला एउटा मात्र बोक्न पाउने १:३० मिनेट अगाडि बिमानस्थल प्रवेश गर्नु पर्ने र कोभिडको बिरामी भएमा डाक्टरको रिपोर्ट अनिवार्य गरिएको पोखरेलले जानकारी दिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: