. सडकको नालिमा डुबेर एक बालिकाको मृत्यु::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

सडकको नालिमा डुबेर एक बालिकाको मृत्यु


जेठ १५ संखुवासभा ।

संखुवासभाको खादबारी -३ चिसापानी गुम्बा टोलमा घर नजिकै खेल्ने क्रममा शुक्रवार दिउँसो सडकको नालिमा डुबेर एक बालिकाको मृत्यु भएको हो ।

स्थानीय सुरेश गुरुङकी ३ बर्षिय छोरी एलिसाको मृत्यु भएको हो । खेल्ने क्रममा कच्ची सडकको पानी जमेको कारण नालिमा खसेकी थिइन । बेहिसी अबस्थामा भेटिएकी उनलाइ उपचारका लागि खादबारी १ स्थित गोपाल भगत मेरोरियल हस्पिटल पुर्‍याइएको थियो ।

उपचारका क्रममा दिसोको ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय संखुवासभाले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

भोजपुरमा फरार प्रतिबादी १० बर्ष पछि पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सिफारिस

मोरङमा आगलागीबाट १ घर जलेर पुर्णरुपमा नष्ट

प्रकाशित मिती : २०७७ पुष १८ गते , शनिबार

भोजपुरमा थप २६ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

कोरोना भाइरसको रहस्यमय उत्पत्ति

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: