. सरकारले अध्यादेशमार्फत् आज बजेट सार्वजनिक गर्दै::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

सरकारले अध्यादेशमार्फत् आज बजेट सार्वजनिक गर्दै


काठमाडौं, १५ जेठ । सरकारले आज अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्दैछ

मूलतः कोरोना (कोभिड–१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर सरकारले शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण सार्वजनिक गर्न लागिएको हो।

जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशमार्फत भए पनि बजेट ल्याउन लागेको सरकारले जिकीर गर्दा विपक्षी दल र अर्थविदहरुले प्रतिनिधि सभा विघटन गरिएको समयमा पूर्ण बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। बजेटको आकार सवा १६ खर्बको हुने जनाइएको छ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

खोटाङमा छोराबाट बाबुको हत्या

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

केही खुकुलो गर्दै भोजपुरमा निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ असार १७ गते , बिहिबार

संखुवासभामा अपांग पुरुषको हत्या गरि फरार

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

किन गरे स्थानीयले बिर्तामोड नगरपालिका तालाबन्दी ?

प्रकाशित मिती : २०७८ श्रावण १६ गते , शनिबार

सिफारिस

भोजपुरमा सबै भन्दा बढी कर बुझाउने उत्कृष्ट करदाता सम्मानित

प्रकाशित मिती : २०७८ मंसिर ६ गते , सोमबार

प्रधानमन्त्री देउवाद्वारा तीजको शुभकामना

प्रकाशित मिती : २०७८ भाद्र २४ गते , बिहिबार

खाने तेलको गिलेनमा लागु औषध बरामद

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरका कवि तिलक थापाको उत्कृष्ट कबिता

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: