. सर्वोच्च अदालतद्वारा संवैधानिक इजलास गठन::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सर्वोच्च अदालतद्वारा संवैधानिक इजलास गठन


काठमाडौं, १४ जेठ । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६(५)बमोजिमको प्रधानमन्त्री नियुक्ति गर्ने आधार रहेको वा नरहेको भन्ने सन्दर्भमा परेको रिटहरुमाथि सुनुवाइ गर्न संवैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरु दीपन कुमार कार्की, आनन्दमोहन भट्टराई, जेत बहादुर केसी र बम कुमार श्रेष्ठ तोकिएका छन् ।

संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र शेर बहादुर देउवा दुवै जनाले विश्वासको मत प्राप्त गर्ने बलियो आधार प्रस्तुत नगरेको भन्दै राष्ट्रपतिले जेठ ७ गते दुवैको दाबी अस्वीकार गरेपछि प्रतिनिधिसभा भंग भएको थियो ।

त्यसका विरुद्ध देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सांसद्ले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनीहरुले देउवालाई परमादेशबाट प्रधानमन्त्री घाषित गर्न माग गरेका छन् ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

छिमेकीको कुटाइ बाट ८४ बर्षिय वृद्धा गम्भीर घाइते

प्रकाशित मिती : २०७८ जेठ १० गते , सोमबार

बोलेरोको ठक्कर बाट एक पैदल यात्रीको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: