. सुनसरीका अग्रज पत्रकारको कोरोना संक्रमणका कारण मृत्यु::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुनसरीका अग्रज पत्रकारको कोरोना संक्रमणका कारण मृत्यु


कोरोना संक्रमणका कारण सुनसरीका अग्रज सञ्चारकर्मी चन्द्र न्यौपानेको निधन भएको छ ।

मोरङको टंकीसिनबारीस्थित बिराट मेडिकल कलेजमा उपचारका क्रममा शुत्रबार बिहान ८:२५ बजे न्यौपानेको निधन भएको हो । इटहरीको सप्तकोसी एफएमका स्टेसन म्यानेजर न्यौपानेलाई बैशाख २८ गते बिराट्मेडिकल कलेज मा भर्ना गरिएको थियो । स्वास्थ अबस्था गम्भीर बन्दै गए पछि भेन्टिलेटरमा राखेर उनको उपचार भइ रहेको थियो ।

न्यौपाने व्यावसायिक रेडियो हरुको छाता सस्था ब्रोडकास्टिङ एसोसिएसन (बानका) अध्यक्ष र बिज्ञापन बोर्डका सदस्य समेत हुन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सिफारिस

भोजपुरमा फेरि निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सुनसरीमा खुकुरी प्रहार गर्ने एक युवक पक्राउ

प्रकाशित मिती : २०७७ पुष १९ गते , आइतबार

धनकुटामा थपिए एकै दिन ८४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

आइतबार भोजपुरमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ असार २७ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: