. सोमबार भोजपुरको कोरोना अपडेट पालिका सहितको::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

सोमबार भोजपुरको कोरोना अपडेट पालिका सहितको


जेठ १७ भोजपुर । भोजपुरमा आज थप १९ जना कोरोना संक्रमीत कुल कोरोना संक्रमितको संख्या ३३९ पुग्यो ।

हाल सम्म संक्रमीत हुनेपालिका हरुमा भोजपुर नगरपालिकामा ५२,षडानन्दमा ६७,आमचोकमा १९,हतुवागढिमा ५७,रामप्रसादराईमा ७९,ट्यामकेमयुङमा ८,पौवादुङ्ममा ८,अरुणमा ४४,साल्पासिलिछोमा ५ जना रहेको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

यस्तै संक्रमणमुक्त हुनेमा भोजपुरमा २०,षडानन्दमा ३४,आमचोकमा ९,रामप्रसादमा २०,ट्यामकेमयुङमा १,अरुणमा १ र साल्पासिलिछोमा ४ जना गरि ८९ जना संक्रमण मुक्त भएका छन भने २ जनाको मृत्यु भएको छ ।

यस्तै ८२६ जनाको एन्टिजोन बिधिबाट परिक्षण गर्दा २३९ जनको रिपोर्ट पोजेटिभ आएको हो । ३५५जनाको पिसिआर बिधिबाट परिक्षण गर्दा १०० जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

आज प्रदेश १ मा १३५ जना कोरोना संक्रमीत २९४ जना डिस्चार्ज

प्रकाशित मिती : २०७७ मंसिर १९ गते , शुक्रबार

प्रदेश १ का मुख्य मन्त्री राई अन्तर जातिय बिबाह गर्दै

प्रकाशित मिती : २०७७ माघ ३ गते , शनिबार

उर्लाबारीमा ब्याडमिट्न कवर्डहलको शिलान्यास

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

धनकुटामा ३१ दिनको फरकमा एक्कै परिवारका ३ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: