. स्वास्थ स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्‍याइयो::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

स्वास्थ स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्‍याइयो


जेठ१५ । सरकारले स्वास्थ स्वयंसेविकालाइ दिदै आएको यातायात खर्च बढेको छ । बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेलले देशभरका ५२ हजार स्वास्थ स्वयंसेवकिकालाइ यातायात खर्च बढाएर १२ हजार पुर्‍याइएको बताउनु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलय बालुवाटारमा अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक बर्षका लागि बजेट भाषण गरिरहनु भएको छ । चारैतिर बिरोध भएपनि सरकारले आज अध्यादेश मार्फत आउदो आर्थिक बर्ष ७८/७९ को लागि बजेट सार्बजनिक गरिरहेको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: