. भारतमा कोरोना संक्रमितको संख्या घट्यो::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

भारतमा कोरोना संक्रमितको संख्या घट्यो


बैशाख ३१। भारतमा केही दिन यता कोरोना भाइरसको नयाँ संक्रमीतको संख्या केही दिन देखि यता घटन थालेको छ । दैनिक ४ लाख भन्दा धेरै संक्रमीत हुनेको संख्यामा केही दिन देखि एता संख्या घटेको भारतिय सञ्चार माध्यामहरुले खबर छापेका छन ।

भारतमा गत २४ घण्टामा भारतमा ३ लाख ३८ हजार १९ जनामा संक्रमण भएको छ । हिजो ३ लाख ६२ हजार ४ सय ६ जना संक्रमीत भएका थिए भने अस्ति ३ लाख ४८ हजारमा संक्रमण देखिएको छ । गत शनिबार भारतमा एकै दिन ४ लाख ९ हजार भन्दा धेरैलाई संक्रमण देखिएको थियो ।

त्यस यता भने संक्रमणको संख्यामा केही घटेको छ । तर भारतमा कोरोनाको नयाँ भेरिएन्ट फैलिरहेकाले यसलाइ संक्रमण घटेको भन्न नमिल्ने विश्लेषण गरिएको छ । यस्तै ,भारतमा गएको २४ घण्टामा तीन हजार ८ सय ८८ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

अहिले भारतमा कोरोनाका कारण २ लाख ६२ हजार भन्दा धेरैको ज्यान गएको छ भने संक्रमितको संख्या २ करोड ४० लाख धेरै छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

धनकुटामा ३१ दिनको फरकमा एक्कै परिवारका ३ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

एक्कै परिवारका ३ जना झुन्डिएको अबस्थामा मृत फेला

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

बिबाहले कोरोना फैलिदै बेहुला र बेहुलाकी आमाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: