. भोजपुरमा शनिबार थप १९ जना कोरोना संक्रमित::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

भोजपुरमा शनिबार थप १९ जना कोरोना संक्रमित


जेठ ८ भोजपुर । भोजपुरमा दिनहुजसो कोरोना भाइरस संक्रमण बढिरहेको छ । जिल्लामा बैशाख २९ गते देखि निषेधाज्ञा लगाइएको थियो तर ,पनि संक्रमीतको संख्यामा कमि आएको छैन ।

गत २४ घण्टामा भोजपुरमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लमा दोश्रो लहरबाट संक्रमीत हुनेको संख्या १४६ पुगेको छ । हिजो १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियोे ।

संक्रमण हुनेमा भोजपुर नगरपालिकामा २८,षडानन्द नगरपालिकामा ४८, रामप्रसाद राई गाउँपालिकामा २६ , हतुवागढी गाउँपलिका २६, आमचोक गाउपालिकामा ९ ,पौवादुङमा गाउँपालिका ३ ,अरुण गाउँपालिकामा ७, ट्यामकेमयुङ गाउँपालिकामा १ जना रहेको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

यस्तै संक्रमण मुक्त हुनेमा भोजपुर नगरपालिकामा १,षडानन्द न पा मा १, रामप्रसाद राई गाउँपालिकामा १६,र ट्याम्केमयुङ गाउँपालिकामा १ गरि १९ जना संक्रमण मुक्त भएका जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

भोजपुरमा फरार प्रतिबादी १० बर्ष पछि पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: