. अरुण गाउँपालिका १ याङपाङमा एक घर एक धारा खानेपानी आयोजनाको काम तीब्र ?::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

अरुण गाउँपालिका १ याङपाङमा एक घर एक धारा खानेपानी आयोजनाको काम तीब्र ?


भोजपुरको पुर्बी अरुण गाउँपालिका १ याङपाङमा एक घर एक धारा अभियानमा एक लाख भन्दा बढिको ८ वटा खानेपानी सञ्चालनमा आएका छन ।

त्यि मध्य केद्रीय खानेपानी एक घर एक घारा ब्यबस्थापन समिती रहेलो हेकुवाखर्क खानेपानी अधिकांस आयोजना सम्पन्न भएको छ भने केही आयोजनाको काम जारी रहेको वडा अध्यक्ष नगेन्द्र खत्रीले बताउनु भयो । उहाका अनुसार निषेधाज्ञाको बेला पनि नेपाल सरकारले जारी गरेको स्वास्थ मापदण्ड लाई पालना गरि आयोजनाको काम समयमै सम्पन्न गर्न समितीहरु लागि परेका छन ।

जस्मा गौरिछाप खानेपानी ब्यबस्थापन आयोजना अन्तरगत १३ हजार र गहते टोल खानेपानी आयोजना अन्तरगत ८ हजार लिटरको ट्यान्की निर्माण सम्पन्न भएको छ । अन्य आयोजना मध्य १ लाख ५० हजार हेकुवाखर्क खानेपानी आयोजना ५० हजारको दोबानधारा खानेपानी आयोजना २लाख ५० हजारको चोखामखोला खानेपानी आयोजना १३ लाखको केन्द्रिय खानेपानी एक घर एक धारा आयोजना र १ लाख ५० हजारको ओखलेदह खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

यस्तै खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय बाट वडाम सञ्चालित ४७भिरधारा मुलघाट अन्तरगतका एक घर एक धारा कार्यक्रम बाट ३३ घरमा धारा जडान पञ्चकन्या मुलदलिने खानेपानी आयोजना बाट दलिनेका १३ घरमा र मुल घ्याङसिनमा २७ घरमा धारा जडान समेत सप्पन्न भएको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । यो संगै आर्थिक बर्ष ०७८-८९ मा एक घर एक धारा अभियान सम्पन्न संगै याङपान खानेपानी मुक्त घोषणा हुने वडा अध्यक्ष खत्रीले जानकारी भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

शुक्रवार प्रदेश १ को कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

संखुवासभामा अपांग पुरुषको हत्या गरि फरार

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

दशै अफर हरेक रिचार्जमा बोनसै बोनस

प्रकाशित मिती : २०७७ अषोज २९ गते , बिहिबार

एकाबिहानै भुकम्पको धक्का

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: