. आइतबार भोजपुरको कोरोना अपडेट पालिका सहित::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

आइतबार भोजपुरको कोरोना अपडेट पालिका सहित


भोजपुरमा लगातार २ दिन कोरोना भाइरसको दोश्रो लहर बाट संक्रमीत हुनेको संख्या ओरालो लागेको छ । आज थप ८ जना कोरोना संक्रमीत थपिए संगै जिल्लामा ५६९ जना कोरोना संक्रमीत पुगेका छन ।

यस्तै हाल सम्म जिल्लामा भर संक्रमण हुने पालिका मध्य सबै भन्द बढी राम प्रसाद राई गाउँपालिकमा १२२,भोजपुर नगरपालिकामा १००,षडानन्द नगरपालिकामा ७८,आमचोकमा २८,हतुवागढिमा ९७,ट्यामकेमयुङमा २८,पौवादुङ्म्मा १५,अरुणमा ८८ र साल्पासिलिछोमा १३ जना संक्रमीत रहेका छन ।

यस्तै जिल्ला भर २७१ जना संक्रमण मुक्त भएका छन भने हाल सम्म ५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

प्रदेश १ मा थप १०२७ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

माधव नेपालको बिरोधमा ओलि पक्षका युवाले निकाले बाँदरे जुलुस

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: