. आइतबार भोजपुरमा थप २४ जना कोरोना संक्रमीत ७ जनाको मृत्यु::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

आइतबार भोजपुरमा थप २४ जना कोरोना संक्रमीत ७ जनाको मृत्यु


आइतबार भोजपुरमा  थप २४ जनामा कोरोना संक्रमण पुष्टि हाल सम्म संक्रमित हुनेको संख्या ७५० पुग्यो ।

यस्तै हाल सम्म जिल्लामा संक्रमीत हुनेमा भोजपुर नगरपालिकामा ११८,षडानन्दमा ८६,आमचोकमा ३२ ,हतुवागढिमा १२३,रामप्रसादमा १३६,ट्यामकेमयुङमा ४६,पौवादुङ्म्मा १५,अरुणमा १३० र सल्पासिलिछोमा ६४,जना रहेको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

जिल्लामा हाल सम्म ४८६ जना संक्रमण मुक्त भएका छन,भने ७ जनाको मृत्यु भएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

`एभोगार्ड´को व्यावसायिक खेती गर्दै भोजपुरको सानोदुङ्गमा

प्रकाशित मिती : २०७८ श्रावण ७ गते , बिहिबार

हतियार देखाएर लुटपाट गर्ने भोजपुर १ जना सहित पुरै गिरोह पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १४ गते , बिहिबार

प्रेमिको घरमा प्रेमिकाले गरिन आत्महत्या

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

सिफारिस

लागु औषध सहित ४ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

संखुवासभामा रुख बाट लड्दा एक बृद्वको मृत्यु

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

पशुपतिको जलहरीमा ११ केजी सुन घोटाला !

प्रकाशित मिती : २०७८ अषोज २४ गते , आइतबार

आइतबार भोजपुरमा थप २४ जना कोरोना संक्रमीत ७ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

संसद विघटन बदर गर्ने सर्बोच्चको फैसला

प्रकाशित मिती : २०७७ फागुण ११ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: