. आज देशका धेरै भागमा वर्षा हुने सम्भावना::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

आज देशका धेरै भागमा वर्षा हुने सम्भावना


मनसुन देशभर फैलिसकेको छ । मौसम पुर्बनुमान महाशाखाका अनुसार हिजो आइतबार बाट मनसुन देशभर फैलिएको हो । मनसुन यहि जेठ २८ गते बाट नेपालको पुर्बी क्षेत्रबाट प्रवेश गरेको हो ।

माहाशाखाले सामान्य ३ दिन सम्मको मौसम पुर्बनुमान गर्ने गर्छ जसअनुसार बुधबार सम्म देशका धेरै स्थानमा हल्का देखि मध्य सम्म र थोरै स्थानमा भारी बर्ष हुने संभावना छ ।

दिउँसो देश भर सामान्य देखि पुर्ण रुपमा बदली रहने छ । देशका धेरै स्थानमा मेघ गर्जन र चट्टान सहित हल्का बर्षाको सम्भावना छ । रातिदेश भर सामान्य रुपमा बदली रहने छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: