. आफू बस्ने बिल्डिङ बाट खसेर भोजपुरका एक युवकको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

आफू बस्ने बिल्डिङ बाट खसेर भोजपुरका एक युवकको मृत्यु


भोजपुर घर भएका प्रशन्न राईको बिल्डिङबाट खसेर मृत्यु भएको छ । रोजगारीको शिलशिलामा कुबेतमा कार्यरत महबुल्ला कम्पनी स्थित बिल्डिङबाट खसेर १२ जुन २०२१ शनिबार बेलुका मृत्यु भएको हो ।

नेपालका राजदुतावास कुबेतका दित्तिय सचिब श्रीकृष्ण शिवाका अनुसार रहादानी नम्बर ०६१८२०२५ का प्रश्न्न राई आफू बस्ने कम्पनीको बिल्डिङबाट खसेर मृत्यु भएको जानकारी दिए । मृतक राई किचन हेल्फरका रुपमा काम गर्दै आएका थिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

समयमै रगत नपाउदा अकालमै गयो सुत्केरीको ज्यान

प्रकाशित मिती : २०७८ बैसाख २८ गते , मंगलबार

हाँस्य कलाकार थापाको निधन

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

आज ३१ सय १४ संक्रमीत थपिए सङ्गै १६ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

भोजपुरमा चार्जमा राखेको मोबाइल पड्किदा एक जना गम्भीर घाइते

प्रकाशित मिती : २०७७ चैत्र २७ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: