. आफू बाँचेपो रिपोर्टिङ गरिन्छ::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

आफू बाँचेपो रिपोर्टिङ गरिन्छ


कोभिड १९ को कहरमा परेर १ हजार भन्दा बढी पत्रकार कोरोना संन्क्रमित भै २० जनाले ज्यान गुमाए पछि नेपाल पत्रकार महासंघ केन्द्रिय समिति तातिन थालेको छ ।

केन्द्रिय समितिले पत्रकारहरुलाई कोरोनाको त्रासको बेला सके सम्म घरमै बसेर सुरक्षीत ढंगले रिपोर्टिङ र सम्पादकको काम गर्न अनुरोध गर्दै सचेतना पोस्टर प्रकाशित गरेको छ । पोस्टरमा काम भन्दा पहिले ज्यानलाइ महत्त्व दिन ,बाचे समचार लेख्न सकिन्छ ,भन्ने सन्देश दिएको पाइन्छ ।

दस बुँदे पोस्टरमा `आफू सुरक्षीत रहि समाचार सम्प्रेषण गरौं भन्ने नारा लेखिएको छ । पोस्टरमा ब्याक्तिगत सरसफाइ सावधानीका साथै भ्रम नफैलाउनको लागि आधिकारिक निकाय हरुलाइ सुचनालाई मात्रै प्रयोग गर्न पत्रकारलाई अनुरोध गरिएको छ ।

कोरोनाको कारण पत्रकारले ज्यान गुनाउदा उनिहरु कार्यरत मिडिया हाउसले ठिक ढंगले दाइत्व निर्भाह गरेको पाइदैन यस्तो जोखिम पुर्ण अबस्थामा सकेसम्म पत्रकारको ज्यान जोगाउन यस्तो सचेतता मुलक पोस्टर जारी गरिएको पत्रकार महासंघका उपाध्यक्ष रमेश बिष्टले बताउनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

पोखरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: