. आफ्नो घरमा अनुदानको बोका,श्रीमानलाई समिती अध्यक्ष बनाएको वडा सदस्य माथी आरोप::Online News
श्रावण १०, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

आफ्नो घरमा अनुदानको बोका,श्रीमानलाई समिती अध्यक्ष बनाएको वडा सदस्य माथी आरोप


असार -५ ।राज्य बाट प्राप्त हुने सेवा सुबिधा शक्तिको पहुँचमा पटक पट्क आफ्ना घर भित्र वा आफन्तका नाममा मात्र सेवा दिएको सुनसरी रामधुनि नगरपालिका -६ कि महिला सदस्य लक्ष्मी चौधरीलाई स्थानीयले आरोप लगाएका हुन ।

चौधरी आफू वडा सदस्यमा निर्बाचित भए पछि पुल निर्माण समितिको अध्यक्षमा आफ्नै श्रीमान र अनुदान बापत पाएको बोका जेठाजुलाइ बितरण गरेको स्थानियले गुनासो गरेका छन ।

आफ्ना परिवारका सदस्य र आफन्तलाई सहभागी गराइ बजेट मनपरी गरेको स्थानीयले गुनासो गरे पछि ६ नम्बर वडा कार्यलयले स्पष्टीकरण समेत सोधेको छ । वडा कार्यलयले लिखित रुपमा जवाफ दिन आग्रह गरिएको वडा अध्यक्ष हेमनारायण राजधामिले जानकारी दिए । `उहाले स्पष्टीकरण लेखेर बुझाउनु हुन्छ ´ वडा अध्यक्षले भने ,त्यसपछि चित्त नबुझे अन्य कारबाहीको प्रक्रिया बढाउने बताएका छन । यस्तै वडा कार्यलयले समेत सदस्य लक्ष्मिलाइ जोगाउने काम गरेको स्थानीयले गुनासो गरेका छन ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

संखुवासभामा रुख बाट लड्दा एक बृद्वको मृत्यु

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

भोजपुरमा घरमा राखेको मोटरसाइकल आगजनी गर्ने २ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

संखुवासभामा अपांग पुरुषको हत्या गरि फरार

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

सिफारिस

संखुवासभामा पहिरोबाट एक घर पुर्ण रुपमा क्षति ,एक जना घाइते

प्रकाशित मिती : २०७८ असार २१ गते , सोमबार

भोजपुरको चम्पेमा ime सेवा सुचारु

प्रकाशित मिती : २०७७ माघ २६ गते , सोमबार

धरानमा बन्दाकर्ता र मजदुर बिच झडप

प्रकाशित मिती : २०७७ माघ २२ गते , बिहिबार

कोरोना भाइरसको संक्रमीत संख्या एक लाख नाघेको छ

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

एकाबिहानै भुकम्पको धक्का

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: