. इलाममा जंगली च्याउ खादा दुई जनाको मृत्यु::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

इलाममा जंगली च्याउ खादा दुई जनाको मृत्यु


इलाममा जंगली च्याउ खाएर बिरामी परेका २ जनाको ज्यान गएको छ ।

जेठ २२ गते च्याउ खाएर बिरामी परेका ४ जना मध्य सन्दकपुर गाउँपालिका -१ खोला घारिका ५० बर्षिय टिका बहादुर राई र सोही स्थानका ५२ बर्षिय जित बहादुर राईको उपचारका क्रममा झापामा रहेको बिएण्सि अस्पतालमा मृत्यु भएको हो ।

च्याउ खादा इलाम नगरपालिका -३ पुवामझुवाका ३५ बर्षिय बिरमान राई र उनकी श्रीमती ३२ बर्षिय बिष्णुकुमारि राई समेत बिरामी भइ बिएण्सिमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

दशै अफर हरेक रिचार्जमा बोनसै बोनस

प्रकाशित मिती : २०७७ अषोज २९ गते , बिहिबार

नवनिर्मित प्रहरी चौकी प्याउली भोजपुरको भवन उद्घाटन

प्रकाशित मिती : २०७८ कात्तिक १७ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: