. इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु::Online News
श्रावण १०, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु


प्रदेश नम्बर १ इलामको फाकफोकथुम गाउँपालिकामा हिड्ने क्रममा चिप्लिएर लड्दा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फाकफोकथुम -२ कोलेबोटका ५२ बर्षे लालबहादुर राई रहेका छ्न । सोमबार बेलुका करिब ५ बजे गाउँ बाट घर फर्कने क्रममा उनी घर नजिकै लडेका थिए । बाटोमा लड्दा उनी करिब ८ मिटरजति तल खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए पछि ईलाका प्रहरी कार्यलय मंगलबा्रे बाट प्रहरी टोलि घटनास्थलमा पुगेको छ । मृतकको शब पोस्टमार्टकमको लागि जिल्ला अस्पताल पठाइएको छ । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

सामुहिक बलात्कार गरेको आरोपमा ४ युवक पक्राउ

प्रकाशित मिती : २०७८ असार ३० गते , बुधबार

पोर्चुगल माथी जर्मनीको जित

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिबादी पक्राउ

प्रकाशित मिती : २०७८ असार २७ गते , आइतबार

राष्टिय जनगणना २०७८ वडा तह सम्मै प्रोफाइल बनाउने तयारी

प्रकाशित मिती : २०७७ चैत्र २७ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: