. उदयपुरबाट लागू औषध गाजा सहित भोजपुरकि सुजता पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

उदयपुरबाट लागू औषध गाजा सहित भोजपुरकि सुजता पक्राउ


उदयपुर बेलका नगरपालिका -८ मा १ केजि गाजा सहित एक जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका ४ कि १९ बर्षिय सुजाता मग्राती रहेकी छिन ।

हिजो बेलुका ४ बजे अस्थायी प्रहरी पोष्ट कोठु बाट खटिएको प्रहरी टोलिले दक्षिण तर्फ जाँदै गरेको बोलेरोमा सवार रहेकी मग्राती जेब्रा झोलामा लुकाइ ल्याएको लागू औषध १ किलो गाजा बरामद गरेको हो ।

मग्रातिलाइ इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिला लागि थप अनुसन्धान भइरहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

एम्बुलेन्स दुर्घटना एकजनाको मृत्यु दुई जना घाइते

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

बसको ठक्कर बाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण २० गते , बुधबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: