. उदयपुरमा स्थानीय र प्रहरी बिच झडप १६ जना घाइते::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

उदयपुरमा स्थानीय र प्रहरी बिच झडप १६ जना घाइते


उदयपुरको बेलकामा स्थानीय र प्रहरी बिच झडप हुदा १६ जना घाइते भएका छन । बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापाले ऎलानी जग्गालाइ कबुलियती बन बनाउन सिफारिस गरेपछी स्थानीयले बिरोध जनाएका थिए ।

वडा नम्बर ३/५ बासिन्दालाई बिचल्ली बनाउने गरि मेयरले कबुलियत बन बनाउन सिफारिस गरेको र स्थानीय बासिन्दाले नगरपालिका कार्यलय घेराउ गर्न पुगेका थिए । स्थानीयले नगरपालिका कार्यलय तोडफोड गर्न थालेपछी झडप भएको उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

प्रहरीका अनुसार स्थानीयले नगरपालिकाको गाडी र मेयरको कार्यकक्षमा समेत तोडफोड गर्न खोजे पछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केहि राउन्ड हवाइ फाएर र अश्रुग्यास प्रहार गरेको थियो । झडपमा सशस्त्र प्रहरीका २ ,नेपाल प्रहरीका ४,र स्थानीय बासी १० जना घाइते भएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

मोरङमा ATM तोडफोड गर्ने २ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

नेपाल र भारत आज भिड्दै , कस्ले मार्ला त बाजी ??

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: