. उर्लाबारीमा ब्याडमिट्न कवर्डहलको शिलान्यास::Online News
श्रावण १०, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

उर्लाबारीमा ब्याडमिट्न कवर्डहलको शिलान्यास


उर्लाबारी/मोरङको उर्लाबारी–६ मा ब्याडमिट्न कवर्ड हलको शिलान्यास गरिएको छ ।
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले कवर्ड हलको शिलान्यास गर्नुभएको हो । मेयर फागोले कवर्ड हल निर्माणका लागि नगरपालिकाले साथ र सहयोग गर्ने बताउनुभएको छ । कार्यक्रममा उपमेयर लक्ष्मीदेवी भण्डारी, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणी पौडेललगायतले बोल्नुभयो । आमागी बर्षमा निर्माण पूरा गर्ने योजना रहेको अध्यक्ष हंसबहादुर फागोले जानकारी दिनुभयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: