. एघार बर्षे बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

एघार बर्षे बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


एघार बर्षिय बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका -४ क्याम्पस टोल बस्ने ५३ बर्षिय धनबहादुर गुरुङ रहेका छ्न । उनलाई आइतबार राती प्रहरीले पक्राउ गरेको हो ।

गुरुङले ती बालिकालाई ललाइ फकाइ जबर्जस्ति करणी गरेको थियो ।यस सम्बन्धमा थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

भर्‍याङ बाट लडेर एक युवाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

भोजपुरमा आज थप २३ जना कोरोना संक्रमण पुष्टि

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: