. एटीएम मेसिन तोडफोड गर्ने एक जना पक्राउ::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

एटीएम मेसिन तोडफोड गर्ने एक जना पक्राउ


नबिल बैंकको एटीएम तोडफोड गरिरहेको अबस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

उदयपुर जिल्लाको त्रीयुगा नगरपालिका -११ मा रहेको नबिल बैंक त्रीयुगा नगरपालिका -३ बस्ने भारत मधुवानि ग्राम पञ्चायत लौकाह घर भएका १८ बर्षिय किशोरलाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ ।

उक्त एटीएम मेसिन अपरिचित ब्याक्तिहरुले तोडफोड गरिरहेको खवर प्राप्त भए पछि जिल्ला प्रहरीकार्यलय उदयपुर बाट खटिएको प्रहरी टोलिले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा िलईएकाे हाे ।

ताेडफाेडमा संलग्न फरार अन्य ब्याक्तिहरुकाे खाेजि भईरहेकाे प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: