. कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम


कविता महोत्सब २०७८ मा भोजपुरकि कविता राई प्रथम भएकी छिन । नेपाल प्रज्ञा प्रतिष्ठानको ६४ औं बार्षिकउत्सबको अवसरमा भएको प्रतियोगितामा बुधबार भर्चुअल माध्यम बाट भएको कवितामा ४० जना कवि मध्य प्रथम स्थान भएकी हुन । उनको `देशको नक्सा´बोलेको कबिता प्रथम भएको हो ।

प्रज्ञा प्रतिष्ठानका सदस्य सदस्य सचिब जगत प्रसाद उपाध्यका अनुसार दितिय स्मृति धादिङकी हुन भने तितृय भएका बराल ,चन्द र सिलवाल ताप्लेजुङ बर्दिया र नुवाकोटका हुन ।

प्रतियोगितामा प्रथम हुनेलाइ ५० हजार दितियलाइ ४० हजार र तितृयलाइ ३०/३० हजार र सम्मान पत्रले सम्मानित गरिने छ ।महोत्सवमा ७६४ जनाले सहभागिता जनाएकाले ४१ कबिता छनोट गरिएकामा भोजपुरकि कविता प्रथम भएकी हुन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सिफारिस

भोजपुरमा थप २६ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

बाल बिकास केन्द्रका शिक्षकको तलब मासिक न्यूनतम १५ हजार

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

भोजपुरमा जेठ २५ गते सम्म थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

ओलिलाइ चारै तिर बाट घेराबन्दी ,के यसपाली सत्ता संकट टर्ला त?

प्रकाशित मिती : २०७७ चैत्र ३ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: