. कुटपिट गरि हत्या गरिएको आरोपमा श्रीमती र छोरा पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १५ गते , मंगलबार

कुटपिट गरि हत्या गरिएको आरोपमा श्रीमती र छोरा पक्राउ


कुटपिट गरि हत्या गरेको अभियोगमा आमा छोरा पक्राउ परेका छन । बर्दिया मधुवन नगरपालिका -४का ३८ बर्षिय लक्षिराम थारुको कुटपिट गरि हत्या गरेको आरोपमा उनकै श्रीमती ३८ बर्षिय सीता थारु र छोरा १८ बर्षिय किशोरलाई सोमबार साझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका थारुको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको हो । कुटपिट गर्ने २ जनालाई पक्राउ गरि थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

एउटै जग्गा दुईजनालाई बेच्न खोज्दा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण २३ गते , शनिबार

उदयपुरबाट लागू औषध गाजा सहित भोजपुरकि सुजता पक्राउ

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

होटल भित्र लगेर जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: