. कुलो बनाउने क्रममा पहिरो सङ्गै झरेको ढुङ्गाले लागि एक जनाको मृत्यु,एक जना घाइते::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

कुलो बनाउने क्रममा पहिरो सङ्गै झरेको ढुङ्गाले लागि एक जनाको मृत्यु,एक जना घाइते


पाँचथरको याङ्बरक गाउँपालिका -२ स्थित पहिरो झरेको ढुङ्गाले लागि १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा याङबरक गाउँपालिका २ लेखेवाका ५८ बर्षिय टेकनाथ धौराली रहेका छन । उनको टाउको ,शरिरमा ढुङ्गाले लागि घटनास्थलमै मृत्यु भएको र ५२ बर्षे खड्क बहादुर राई सामान्य घाइते भएका छन ।

घटनाको जानकारी पाउन साथ प्रहरी चौकी फलैचा र सिमा प्रहरी चौकि च्याङथापुबाट प्रहरी टोलि खटिइ घाइतेलाई उपचारका लागि स्थानीयले स्वास्थ चौकी पठाएका थिए ।

आज बिहान करिब ७:१५ बजे उनिहरुलाइ नुवाखोलाबाट निकालिएको पानीको कुलो बनाउने क्रममा अचानक माथिबाट पहिरो संगै आएको ढुङ्गाले लागेको थियो ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

ट्याक्टर बाट लडेर सहचालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

झापामा पानीमा डुबी बालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

भोजपुरमा बास्तिमका कृषक लाई उन्नत जातका बोयर बोका बितरण

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

सिफारिस

इटहरीमा सवारी दुर्घटना बाबू छोराकै मृत्यु

प्रकाशित मिती : २०७७ माघ २४ गते , शनिबार

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

प्रदेश नम्बर १ मा ब्राउन सुगर सहित १ जना पक्राउ

प्रकाशित मिती : २०७७ चैत्र २२ गते , आइतबार

भोजपुरका एक युबकको मलेसियामा मृत्युु

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: