. कोरोनाको खोप लगाउन जादा केके कुरामा ध्यान दिने::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

कोरोनाको खोप लगाउन जादा केके कुरामा ध्यान दिने


भोजपुर । स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस बिरुद्वको खोप लगाउन जादा साबधानी अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले खोप लगाउन जादा नागरिक्ता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यलयले दिइएको सिफारिस अनिवार्य लिएर नजिकको स्वास्थ सस्था जान आग्रह गरेको छ ।

यस्तै अनिवार्य नाक,मुख ढाक्नेगरी माक्स लगाउन सेनिटाइजर साथमै बोक्न खोप लगाउने बेला पनि माक्स लगाइराख्ने कुरामा ध्यान दिन आग्रह गरेको छ । साथै खोप लगाउन जादा छोटोबाउला र खुकुलो कपडा लगाएर जान र खोप लगाउने लाइनमा बस्दा दुई मिटरको भैतिक दुरि कायम गर्न आग्रह गरेको छ । खोप लगाए पछि झन्डै आधा घण्टा खोप केन्द्रमानै बस्न र घर फर्किए पछि साबुनपानीले मिचिमिची हात धुन मन्त्रालयले भनेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालमा लगानिको राम्रो अवसर रहेको ओलिको भनाइ

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

भन्सारले बिभागले ६सय ६० जना एजेन्ट माग

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

दिपा लुइँटेलका उत्कृष्ट गजलहरु

प्रकाशित मिती : २०७७ फागुण २४ गते , सोमबार

सिफारिस

उदयपुरबाट लागू औषध गाजा सहित भोजपुरकि सुजता पक्राउ

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

होलि खेल्ने क्रममा ग्याङ फाइट हुदा २ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

अनुसंधान कार्यलय खोटाङमा कार्यरत हवल्दारको हत्या

प्रकाशित मिती : २०७८ असार २७ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: