. कोरोना भाइरस संक्रमणका कारण ९९ जनाको मृत्यु कति भए त ?संक्रमण मुक्त::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

कोरोना भाइरस संक्रमणका कारण ९९ जनाको मृत्यु कति भए त ?संक्रमण मुक्त


कोरोना संक्रमणका कारण आज थप ९९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

नेपालमा आज ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ४ सय ७१ जनाको पिसिआर परिक्षणमा ३ हजार ४० जना र ३२ सय ६२ जना एण्टिजोन बिधिबाट परिक्षण गर्दा ४ सय ५५ जनालाई पोजेटिभ देखिएको हो । २४ घण्टामा ६६ सय ३६ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

आगलागी बाट ५ घर जलेर पुर्ण रुपमा नष्ट सानो बस्तीनै सखाप

प्रकाशित मिती : २०७७ माघ २१ गते , बुधबार

खोटाङमा घाँस काट्ने क्रममा भिर बाट लाडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

भन्सार छली ल्याउदै गरेको सामान सहित गाडी र चालक नियन्त्रण

प्रकाशित मिती : २०७८ असार २० गते , आइतबार

भोजपुरमा थप २६ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: