. कोरोना संक्रमणका कारण भोजपुरमा थप १ जनाको मृत्यु ,मृत्यु हुनेको संख्या ५ पुग्यो::Online News
श्रावण १०, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

कोरोना संक्रमणका कारण भोजपुरमा थप १ जनाको मृत्यु ,मृत्यु हुनेको संख्या ५ पुग्यो


भोजपुर जिल्लामा थप १ जना कोरोना संक्रमितको मृत्यु ,जिल्लामा मृत्यु हुनेको संख्या ५ पुग्यो ।

रामप्रसाद राई गाउँपालिका वडा न -३ का ३६ बर्षिय कोरोना संक्रमीत एक युवाको उपचारका क्रममा मृत्यु भएको हो । बैकुण्ठेमा रहेको कोभिड अस्पताल आइसुलेसनमा उपचारका क्रममा गए राति ज्यान गएको हो ।

कोभिड अस्पताल बैकुण्ठेका डाक्टर मनोज शाहका अनुसार बिरामी भएर घरमौ बसेका युवाको २७ गते एण्टिजोण बिधि बाट परिक्षण गर्दा पोजेटिभ देखिए पछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आइसुलेसनमै मृत्यु भएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

आज ३१ सय १४ संक्रमीत थपिए सङ्गै १६ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

तिन थान भरुवा बन्दुक सहित तिन जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १२ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: