. खाने तेलको गिलेनमा लागु औषध बरामद::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

खाने तेलको गिलेनमा लागु औषध बरामद


मोरङ बिराटनगर-१६ मा दक्षिण गेट स्थित लागू औषध ब्यूरो बाट खटिएको प्रहरी टोलिले हिजो बेलुका साढे ६ बजे लागू औषध सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी -७ का बर्ष ३२ का राजकुमार मगर रहेका छन । उनले बोकेको झोलामा खाने तेलको गिलेनमा एभिल ७७,एम्पुल लुपिजेसिक ७५,एम्पुल डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको प्रदेश १ प्रहरी कार्यलयले जनाएको छ ।

पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यलय रानी बाट थप अनुसंधान भइरहेको छ ।


 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

करेन्ट लागेर एक दम्पतिको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र ३० गते , सोमबार

सामाजिक अभियानता ज्वाला संग्रौलाको समूह पक्राउ

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

पत्रकार महासङ्घका अध्यक्ष चडेको कार दुर्घटना

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

मन्त्री परिषद्को बैठक बस्दै- सिद्धकालि डट कम

प्रकाशित मिती : २०७७ चैत्र १ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: