. खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु


कोरोना भाइरस संक्रमणक कारण खोटाङमा एकै दिन पुरुषको मृत्यु भएको छ ।

मंगलबार कोपिलासगढी गाउँपालिका ८२ बर्षिय पुरुष,दिक्तेल रुपाकोट मझुवागढीका ६२ बर्षिय पुरुष र खोटेहाङका ६५बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले जानकारी दिनु भयो ।

कोपिलासगढीका पुरुषको घरमै ,मझुवगढिका पुरुषको काठमाडौमा र खोटेहाङका पुरुषको बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । खोटेहाङका पुरुषको मृत्यु पश्चात् कोरोना परिक्षण नेगेटिभ आएको सिक्देलको भनाइ छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

प्रदेश १ मा आज कती जना पुग्यो कोरोना संक्रमीतको संख्या

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

भोजपुरमा २ केजि गाजा सहित एक ब्याक्ती पक्राउ

प्रकाशित मिती : २०७७ चैत्र २८ गते , शनिबार

मलामी गएर घर फर्कने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र ८ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: