. खोटाङमा छोराबाट बाबुको हत्या::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

खोटाङमा छोराबाट बाबुको हत्या


खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगर -२ सोल्माका २८ बर्षिय सुबर्ण राइले आफ्नै बाबुको हत्या गरेका छन ।

आज बिहान करिब ५ बजे उनले ७२ बर्षिय बुवा चन्द्रबहादुर राइलाई गर्धनमा खुकुरी प्रहार गरेको सुचना प्राप्त हुन साथ जिल्ला प्रहरि कार्यलय खोटाङ बाट प्रहरी टोलि खटिइ सुबर्णलाइ सोहि वटालो अल्छेढुङ्गाबाट पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय खोटाङले खबर पठाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

ज्ञानेन्द्र शाहिको समुहमाथी आक्रमण गर्ने ५ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

शौचालय जाने क्रममा भिर बाट लडेर एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र ९ गते , सोमबार

स्वास्थ स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्‍याइयो

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एम्बुलेन्समा लागु औषध १०० किलो गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

बोकेदाह्रीको केराको थम्बा गित सार्बजनिक भिडियो लिङ्क सहित

प्रकाशित मिती : २०७८ श्रावण १५ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: