. खोटाङमा पुननिर्माण प्राधिकरणको लगानीमा बन्दै गरेको सडकको ढल जिर्ण::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

खोटाङमा पुननिर्माण प्राधिकरणको लगानीमा बन्दै गरेको सडकको ढल जिर्ण


खोटाङको दिक्तेल खानिडाडा आहालेमा सडक कालोपत्रेको काम नसकिदा ढल जिर्ण बनेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको आर्थिक लगानीमा बन्दै गरेको दिक्लेल आहालेको सडक कालोपत्रे नहुदै कुनामा बनेको ढल चर्किएर जिर्ण बनेको हो ।

विभिन्न खण्डमा ढ्ल जिर्ण बने पछि स्थानिय बासिले गुणस्तर माथी आंसन्का गरेका छन । ढलनिर्माणका क्रममा निर्माण कम्पनी याक्थुङहाङ साप सिरिवा जेभिले ढुङ्गो ठाढो पारेर पर्खाल लगाएको छ । निर्माण कम्पनिले अघिल्लो प्रतिनिधिले निर्माणका क्रममा गुणस्तर हिन ढुङ्गा प्रयोग गराएका कारण ढल जिर्ण बन्न पुगेको निर्माण कम्पनीका प्रतिनिधि खगेन्द्र राइले बताउनु भयो ।

चर्केको र फुटेको ढल पुननिर्माण कम्पनिले प्रतिबद्धता जनाएको छ । दिक्तेल आहाले सडक खण्ड म्याद सकिएको १० दिन पछि दिक्तेल बजारको अस्पताल चोकबाट आरसिसी ढलान सुरुगरिएको छ । अस्पताल चोकबाट खानिडाढा बिमानस्थल हुँदै रेग्मिटार पुग्ने सडकको प्रथम पटक थप भएको हो ।म्याद गएको बैशाख २९ गते सकिएको थियो ।

निर्माण कम्पनी याक्थुङहाङ साप रुवा जेभिले २०७६ साल चैत ०७ गते सम्मको सझौता म्याद गुज्रिए पछि २९ गते सम्मको म्याद थपिएको थियो । याक्थुङहाङ साप सिरिवा जेभिले २०७६ साल चैत ०७ गते भित्र सम्पन्न गर्नेगरी २०७५ साल असोज १ गते सडक कालोपत्रेको सम्झौता गरेको थियो । उज्यालो अनलाइन बाट साभार


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

भोजपुर आउदै गरेको यात्रुबाहक बस दुर्घटना २५ जना घाइते

प्रकाशित मिती : २०७८ श्रावण १० गते , आइतबार

धनकुटामा थपिए एकै दिन ८४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

भोजपुर संगै प्रदेश नम्बर १ मा थपिए २६६ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ बैसाख १८ गते , शनिबार

भोजपुरमा घरमा राखेको मोटरसाइकल आगजनी गर्ने २ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

नेपाल टेलिकमको फोनमा समस्या

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: