. ग्यास लिक भएर बाबुको किरियामा बसेका ३ जना गम्भीर घाइते::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

ग्यास लिक भएर बाबुको किरियामा बसेका ३ जना गम्भीर घाइते


जेठ २५ । ग्यास लिक हुदा तीन जना किरिया पुत्री जलेर घाइते भएका छन ।

पाँचथर फिदिम नगरपालिका वडा नम्बर -४ जोरसाल बजारमा ग्यास लिक हुदा सोमबार निधन भएका स्थानीय भगिरथ सापकोटाको किरिया गर्न बसेका मृतकको श्रीमती ७२ बर्षिय चनमाया सापकोटा ,४९ बर्षिय दिननाथ सापकोटा र ३२ बर्षिय पवन सापकोटा जलेर घाइते भएका हुन ।

हिन्दु धर्माअनुसार स्वर्गीय पिताको अन्त्येष्टी गरेर फर्केका सापकोटा परिवारले साझ पानी तताउन बालेको ग्यास लिक भएर राती करिब ९ बजे ग्यास लिक भएर आगलागी भएको हो । `किरिया बसेको बेला ग्यास लिक भएर आगलागी हुदा आमको शरीर पुरै जलेको छ । छोराहरू पनि घाइते छन । जिल्ला अस्पतालमा उपचार हुन सकके पछि थप उपचारका लागि धरान पठाएका छौं ´ पाचथरका प्रहरि प्रमुख डिएसपी दान बहादुर थापाले बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ८ गते , बुधबार

पुर्बी पहाडी जिल्लामा हिमपात -सिद्धकाली डट कम

प्रकाशित मिती : २०७७ फागुण ८ गते , शनिबार

संखुवासभामा कोरोना भाइरस बाट थप एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

भोजपुरमा एक घरमा आगलागी ,आगलागी बाट करिब ४० लाख बराबरको क्षति

प्रकाशित मिती : २०७७ फागुण २८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: