. चतरा देखि भोजपुरको लागि जल यातायातमा बाधा पुर्‍याउने खुवालुङको ढुङ्गो नफुट्ने भएको छ::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २८ गते , शुक्रबार

चतरा देखि भोजपुरको लागि जल यातायातमा बाधा पुर्‍याउने खुवालुङको ढुङ्गो नफुट्ने भएको छ


०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री बिष्णु पौडेलले चतरा देखि भोजपुर सम्म जल यातायतलाई अबरुद्ध बनाउने खुवालुङ ढुङ्गो फुटाएर जल यातायात सञ्चालन ल्याउने भनिएता पनि विभिन्न सामाजिक सञ्जाल देखि प्रत्यक्ष अप्रत्यक्ष रुपमा बिरोध जनाउदै आएका थिए ।

प्रदेश १ सरकारले कोशिमा रहेको खुवालुङको ढुङ्गो नफुटाइउने धार्मिक पर्यटन बिकास क्षत्र घोषणा गर्ने जनाएको छ । बिहीवार प्रदेश सभामा बार्षिक तथा निजि कार्यक्रम मार्फत खुवालुङ क्षेत्रलाइ धार्मिक ,पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने गरि बजेट बिनियोजन गरिएको छ ।

प्रदेश १ प्रमुख सोमनाथ अधिकारिले निजि तथा कार्यक्रम प्रस्तु गर्दै कोशी जलधार तथा पर्यटन ब्यबस्था संभावनाको अद्य्यन गरिने खुवालुङलाइ संरक्षण गर्दै एतिहासिक एबम धार्मिक क्षेत्र बनाईने घोषणा गरेका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सिफारिस

देशभर बढेको चिसो संगै तराई भेगमा शितलहर सुरु जनजीवन कष्टकर

प्रकाशित मिती : २०७७ पुष ३ गते , शुक्रबार

आज श्रावण १ गते लुतो फाल्ने दिन ,कसरी फालिन्छ लुतो?

प्रकाशित मिती : २०७८ श्रावण १ गते , शुक्रबार

एक्कै परिवारका ४६ जना बाबुको क्रिया गर्दै

प्रकाशित मिती : २०७८ श्रावण १९ गते , मंगलबार

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: