. जंगली हात्तीको फोटो खिच्न खोज्दा हात्तीको आक्रमण बाट एक जनाको मृत्यु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

जंगली हात्तीको फोटो खिच्न खोज्दा हात्तीको आक्रमण बाट एक जनाको मृत्यु


जंगली हातिको फोटो खिच्न खोज्दा हातिको आक्रमण बाट एक जनाको मृत्यु ।

मृत्यु हुनेमा मोरङ सुनबर्शी नगरपालिका -८ हरिचन्द्रगढी घर भएका २१ बर्षे मनोहर मिहा लाई कुरेलिमा शुक्रवार बिहान करिब १०० मिटरको दुरिबाट मोबाइल बाट फोटो खिच्ने क्रममा हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए ।

घाइते मिहाको उपचारका क्रममा बिराटनगरको न्युरो अस्पतालमा बिहान ९ बजे मृत्यु भएको मोरङका प्रहरी प्रभक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भारतीय कारखानामा आगलागी ठूलो मानवीय क्षेती

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

७९ बर्षका बृद्वको हत्या गरिएको ठाउमा २ कुकुर परिचालन

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

असुरक्षित नारी -कविता

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

सिफारिस

सोमबार भोजपुरको कोरोना अपडेट पालिका सहितको

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

दोश्रो चरणको लकडाउनको यस्तो छ ,सरकारको तयारी

प्रकाशित मिती : २०७७ चैत्र १२ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: