. जङ्गलमा बोलाएर जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

जङ्गलमा बोलाएर जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ


खोटाङमा एक युवती जङ्गलमा बोलाएर जबर्जस्ती करणी गर्ने एक ब्याक्ती पक्राउ ।

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर -५घर भएकी एक युवतीलाई ललाइ फकाइ एक नजिकै जङ्गलम लगेर जबर्जस्ती करणी गर्ने सोही पालिका वडा नम्बर ६ बस्ने बर्ष ३१ का अरुण राई पक्राउ परेका हुन ।राइले ती युवतिलाइ रातिको समयमा जङ्गलमा लगेर जबर्जस्ति करणी गरेको खुल्न आएको खोटाङका प्रहरी निरीक्षक अमर प्रसाद गजमेरले जानकारी दिए ।

पीडित युवतीले जिल्ला प्रहरी कार्यलयमा जबर्जस्ती करणी गरेको भन्दै उजुरी दिएकि छिन । प्रभाव न्युज बाट साभार

 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

डेनमार्कले खेल हारेपनी खेलाडी बचायो

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

झापामा साथी साथी बिच झगडा पर्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

भोजपुरमा जेठ २५ गते सम्म थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

मोटरसाइकल दुर्घटनामा परि वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: